गोरखापत्र समाचारदाता काठमाडौँ, जेठ २१ गते । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा कैफियत भेटिएका विभिन्न नौ वटा व्यावसायिक फर्ममाथि कारबाही गरेको छ । व...