छुवाछूत अन्त्यमा सामाजिक चेतना आवश्यक: राष्ट्रपति | Collector
Gorkhapatra
छुवाछूत अन्त्यमा सामाजिक चेतना आवश्यक: राष्ट्रपति
काठमाडौँ, जेठ २१ गते । राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले बिहीबार शुभकामना सन्दे...