Collector
पानी पर्न रोकिएसँगै गर्मी बढ्यो | Collector
पानी पर्न रोकिएसँगै गर्मी बढ्यो
Lokantar

पानी पर्न रोकिएसँगै गर्मी बढ्यो

मुलुकको पश्चिमी क्षेत्र आसपास उपल्लो वायुमण्डलमा रहेको न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभावका कारण देशका हिमाली तथा पहाडी भागमा वर्षा हुने तथा तराईका केही क्षेत्रमा गर्मी बढ्ने सम्भावना छ । पानी पर्ने क्रम कम भएसँगै गर्मी बढ्न थालेको हो । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भागमा साधारणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी भागका एक/दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ । ...

Go to News Site