चन्द्रकोटको प्रशासकीय भवन निर्माणमा ढिलाइ, असारसम्म अन्तिम म्याद | Collector
Gorkhapatra
चन्द्रकोटको प्रशासकीय भवन निर्माणमा ढिलाइ, असारसम्म अन्तिम म्याद
टोपलाल अर्यालरेसुङ्गा (गुल्मी), जेठ २१ गते । गुल्मीको चन्द्रकोट गाउँपालिकाको प्रशासकीय भवन निर्माणमा चरम ढिलासुस्ती भएको छ । आफ्नै भवन निर्माण सम्पन्न नहुँदा गाउँपालिकाले कार्यालय...