रमेश विश्वकर्मागुल्मी, जेठ २१ गते। गुल्मीको सत्यवती गाउँपालिका अन्तर्गत पर्ने खैरेनीदेखि नेटा हुँदै जोहाङ्ग जाने सडक खण्ड आज (बिहीबार) देखि बन्द हुने भएको छ। गाउँपालिकाका प्रमुख प्...