Lokantar
बिहारको सबैभन्दा ठूलो प्रसाद अस्पतालको आईसीयू वार्डमा आगलागी भएको छ। बिहीबार बिहान भएको आगलागीमा धेरै बिरामीहरूको मृत्यु भएको आशंका गरिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । अस्पतालमा ४ बिरामीहरूको शव फेला परेको समाचारमा उल्लेख छ । १५ जनालाई अस्पतालबाट बाहिर निकालिएको छ। सबैलाई शहरका विभिन्न अस्पतालहरूमा लगिएको छ। तीमध्ये धेरैजसोको मृत्यु भएको आशंका गरिएको छ। अस्पतालको पाँचौं तल्लामा रहेको आईसीयूमा सर्ट सर्किटका कारण आगलागी भएको हो । बिरामीका आफन्तका अनुसार, आगलागी भएपछि अस्पतालका कर्मचारी र डाक्टरह...
Go to News Site