सूचना प्रविधिको तीव्र विकाससँगै सामाजिक सञ्जाल आज मानव जीवनको अभिन्न अङ्ग बनेको छ । फेसबुक, एक्स, टिकटक, युट्युब र इन्स्टाग्राम जस्ता माध्यमले सूचना, विचार र अनुभूतिको आदानप्रदानला...