एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती | Collector
Gorkhapatra
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
कञ्चनपुर, जेठ २१ गते । एचआइभी एडस सङ्क्रमणको उपचार र नियन्त्रणका क्षेत्रमा उल्लेखनीय प्रगति भए पनि सङ्क्रमित व्यक्तिप्रति समाजमा कायम रहेको लाञ्छना, भेदभाव र गलत धारणा अझै ठूलो चुन...