विनय कर्णकल्याणपुर (सप्तरी), जेठ २१ गते । निर्माण सम्पन्न भई उद्घाटन भएको एक वर्ष बितिसक्दा पनि राजविराज बसपार्क सञ्चालनमा आउन सकेको छैन ।२०८२ साल जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा...