जाजरकोटको शान्तीचौर जंगलमा पुरुष मृत फेला | Collector
Gorkhapatra
जाजरकोटको शान्तीचौर जंगलमा पुरुष मृत फेला
सहदेव बस्नेतजाजरकोट, जेठ २१ गते । जाजरकोटको भेरी नगरपालिका–११ शान्तीचौरस्थित जंगलमा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । सोही स्थानका ५५ वर्षीय तुलबहादुर बुढा बुधबार साँझ करिब ६...