Collector
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै | Collector
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
Lokantar

कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बिहीबार बस्दैछ । समितिका सचिव दिनेश थापामगरले बिहीबारका लागि बैठक आह्वान गरिएको जानकारी दिए । बैठक पार्टी केन्द्रीय कार्यालय ललितपुरको सानेपामा बस्नेछ । बैठकमा सहभागी हुन समितिका सबै सदस्यहरूलाई निर्देशानुसार अनुरोध गरिएको छ । बैठकमा पार्टीको आन्तरिक अनुशासन, प्राप्त उजुरी र भावी कार्ययोजनाका बारेमा छलफल हुने बताइएको छ ।

Go to News Site