Collector
इजरायल र लेबनान युद्धविराम लागू गर्न सहमत | Collector
इजरायल र लेबनान युद्धविराम लागू गर्न सहमत
Lokantar

इजरायल र लेबनान युद्धविराम लागू गर्न सहमत

अमेरिकी मध्यस्थतामा भएको वार्तापछि इजरायल र लेबनान युद्धविराम पूर्ण रूपमा कार्यान्वयन गर्न सहमत भएका छन्। सम्झौताले दक्षिणी लेबनानबाट हिज्बुल्लाहको उपस्थिति हटाउने र त्यहाँ सुरक्षा बलियो बनाउने कुरामा जोड दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । समाचारअनुसार दुवै पक्ष पहिले नै लागू भएको युद्धविरामको सम्मान गर्न र प्रभावकारी रूपमा कार्यान्वयन गर्न सहमत भएको अमेरिकी विदेश विभागले जनाएको छ । सम्झौताअनुसार, हिज्बुल्लाहलाई दक्षिणी लेबनानको लिटानी नदी क्षेत्रबाट फिर्ता हुन र पूर्ण रूपमा युद्धविराम गर्न आवश्यक हुनेछ। ...

Go to News Site