कालीकोट समाचारदाताकालीकोट, जेठ २१ गते । नियमित मर्मतसम्भारको अभावका कारण वर्षायाम लागेसँगै कालीकोटका ग्रामीण सडकको अवस्था अत्यन्त जोखिमपूर्ण हुने गर्छ । कालीकोट जिल्लाका विभिन्न स्...