घोराही समाचारदाता घोराही, जेठ २१ गते । लुम्बिनी प्रदेश सरकार आगामी आर्थिक वर्षको बजेट निर्माणको अन्तिम तयारीमा जुटेको छ । लुम्बिनी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार...