Collector
नेपाल आज मलेसियासँग भिड्दै, समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने लक्ष्य | Collector
नेपाल आज मलेसियासँग भिड्दै, समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने लक्ष्य
Lokantar

नेपाल आज मलेसियासँग भिड्दै, समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने लक्ष्य

सिंगापुरमा जारी एसियाली खेलकुदको पुरुष छनोट क्रिकेट प्रतियोगितामा बिहीबार नेपालले मलेसियाको सामना गर्दैछ । नेपाल र मलेसियाबीचको खेल १२:१५ बजे शुरू हुनेछ । नेपाल, मलेसिया र चीन प्रतियोगिताको समूह ‘ए’मा छन् । चीन लगातार दुई हारसँगै यसअघि नै उपाधि होडबाट बाहिरिइसकेको छ । नेपाल र मलेसिया भने सेमिफाइनलमा स्थान पक्का गर्दै आगामी एसियाली खेलकुदमा समेत छनोट भइसकेका छन् । प्रारम्भिक चरणको यो अन्तिम खेलले समूह विजेता बन्दै सेमिफाइनलमा पुग्ने टोलीको टुंगो लाग्ने छ । नेपाल र मलेसियाबीचको खेलमा विजय...

Go to News Site