RatoPati
वाशिङटन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बौद्धिकता (एआई)सम्बन्धी नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन्। उक्त आदेशले अत्याधुनिक एआई मोडेलहरू सार्वजनिक रूपमा उपलब्ध गराउनुअघि अमेरिकी सरकारलाई तिनको प्रारम्भिक पहुँच प्रदान गर्न आग्रह गरेको छ।
Go to News Site