Onlinekhabar
२१ जेठ, काठमाडौं । नेकपा एमालेको ‘पार्टी सदस्यता नवीकरण र विस्तार उत्प्रेरणा राष्ट्रिय कार्यशाला’ आज सकिँदै छ । आज अन्तिम दिन समूह नेताहरूले आफ्नो समूहको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम छ । समूहगत प्रस्तुति सकिएपछि महासचिव शंकर पोखरेलले प्रस्तुतिहरूमाथि टिप्पणी गर्दै पार्टीका तर्फबाट दिशानिर्देश हुने गरी सम्बोधन गर्ने एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए […]
Go to News Site