बाँदर आतङ्कले बाँझिँदै बैतडीका खेत, किसान खेती छाड्दै | Collector
Gorkhapatra
बाँदर आतङ्कले बाँझिँदै बैतडीका खेत, किसान खेती छाड्दै
केशवराज भट्टवासुलिङ, बैतडी, जेठ २१ गते । एक समय हरियालीले ढाकिने बैतडीका गाउँ–बस्तीका खेतबारी यतिबेला बाँझिँदै जान थालेका छन् । बिहानदेखि साँझसम्म हुलका हुल बाँदर खेतबारीमा पसेर बा...