Collector
मलेशियामा सञ्चालन भइरहेको एसीसी महिला प्रिमिअर कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। बुधवार कतारलाई पराजित गरेको नेपालले बिहीवार भुटानलाई ५१ रनले हराएको हो। प्रिमिअर कपको सेमिफाइनलमा पुगेमा नेपाली टोली एशिया कपका लागि छनोट हुने छ। #BBCNepali #AFCAsiaCup #NepalVsQatar | Collector
मलेशियामा सञ्चालन भइरहेको एसीसी महिला प्रिमिअर कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ।
बुधवार कतारलाई पराजित गरेको नेपालले बिहीवार भुटानलाई ५१ रनले हराएको हो। 
प्रिमिअर कपको सेमिफाइनलमा पुगेमा नेपाली टोली एशिया कपका लागि छनोट हुने छ।
#BBCNepali #AFCAsiaCup #NepalVsQatar
BBC News Nepali

मलेशियामा सञ्चालन भइरहेको एसीसी महिला प्रिमिअर कपमा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ। बुधवार कतारलाई पराजित गरेको नेपालले बिहीवार भुटानलाई ५१ रनले हराएको हो। प्रिमिअर कपको सेमिफाइनलमा पुगेमा नेपाली टोली एशिया कपका लागि छनोट हुने छ। #BBCNepali #AFCAsiaCup #NepalVsQatar

Go to News Site