काठमाडौँ, जेठ २१ गते । नखिपोट युथ क्लबको आयोजनामा पाँचौँ नखिपोट खुला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।प्रतियोगितामा हालसम्म पुरुषमा १८ तथा महिलामा सात...