साफ महिला च्याम्पिनसिपको फाइनलमा भारत र बङ्गलादेश भिड्ने | Collector
Gorkhapatra
साफ महिला च्याम्पिनसिपको फाइनलमा भारत र बङ्गलादेश भिड्ने
काठमाडौँ, जेठ २१ गते । भारतको गोवामा जारी साफ महिला च्याम्पिनसिपको फाइनलमा घरेलुृ टोली भारत र बङ्गलादेश भिड्ने भएका छन् । बुधबार भएको दोस्रो सेमिफाइनल खेलमा भारतले भुटानलाई १–० गोल...