Onlinekhabar
आयुर्वेदमा बेसारलाई केवल मसला मात्र होइन, औषधीय गुणले भरिपूर्ण प्राकृतिक उपचारका रूपमा पनि लिइन्छ । नेपाल र दक्षिण एसियाली मुलुकहरूमा शताब्दीयौँदेखि घाउ निको पार्न, रुघाखोकी कम गर्न, पाचन सुधार गर्न तथा शरीरलाई स्वस्थ राख्न बेसार प्रयोग हुँदै आएको छ । यसको मुख्य कारण बेसारमा पाइने सक्रिय जैविक तत्व करक्युमिन हो । करक्युमिनले नै बेसारलाई पहेंलो […]
Go to News Site