Collector
नेपाली पासपोर्ट र्‍यांकिङमा ४ स्थान सुधार, शीर्ष स्थानमा सिंगापुर | Collector
नेपाली पासपोर्ट र्‍यांकिङमा ४ स्थान सुधार, शीर्ष स्थानमा सिंगापुर
Onlinekhabar

नेपाली पासपोर्ट र्‍यांकिङमा ४ स्थान सुधार, शीर्ष स्थानमा सिंगापुर

गत वर्षको तुलनामा विश्वको पासपोर्ट र्‍यांकिङमा धेरै फेरबदलहरू देखिएका छन् । प्रतिवेदन अनुसार,  गत वर्ष १०१ स्थानमा रहेको नेपाल ९७औं स्थानमा उक्लिएर केही सुधार गरेको छ ।

Go to News Site