Lokantar
नेपाली टोलीका ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा अर्को अर्धशतक बनाएका छन् । उनले सिंगापुरमा जारी एसियाली खेलकुदको पुरुष छनोट क्रिकेट प्रतियोगितामा बिहीबार मलेसियाविरुद्ध अर्धशतक बनाएका हुन् । उनले २५ बलमा दुई छक्का र आठ चौकाको मद्दतले अर्धशतक पूरा गरेका हुन् । २९ वर्षीय कुशलले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा बनाएको यो १५ औं अर्धशतक हो । यही प्रतियोगिताको चीनविरुद्धको खेलमा उनले शतक बनाएका थिए । त्यो खेलमा उनले केवल ४३ बलको सामना गरी १६ छक्का र पाँच चौका हिर्काएका थिए । यो ढा...
Go to News Site