पिसाब फेर्ने क्रममा भिरबाट खसेर किशोरको मृत्यु | Collector
Gorkhapatra
पिसाब फेर्ने क्रममा भिरबाट खसेर किशोरको मृत्यु
अमरराज नहर्कीतनहुँ, जेठ २१ गते । तनहुँमा भिरबाट खसेर एक किशोरको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका वडा नम्बर–७ भोटेपानी बस्ने अन्दाजी १७ वर्षीय अस्मित रानाको भिरबाट खसेर मृत्यु...