Collector
मुख्यमन्त्री जोसुकै होऊन्, भण्डारीलाल मन्त्री पक्का ! | Collector
मुख्यमन्त्री जोसुकै होऊन्, भण्डारीलाल मन्त्री पक्का !
Lokantar

मुख्यमन्त्री जोसुकै होऊन्, भण्डारीलाल मन्त्री पक्का !

लुम्बिनी प्रदेशसभा सदस्य भण्डारीलाल अहिर चौथो पटक मन्त्री बनेका छन्। २०७९ को निर्वाचनमा बाँके क्षेत्र नम्बर २ (क) बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित अहिर चार वर्ष नपुग्दै चौथो पटक मन्त्री भएका हुन्। लुम्बिनीमा जसपा (अशोक राई समूह) का दुई सांसद छन्। हरेक पटक मन्त्रिमण्डल पुनर्गठन हुँदा सत्ताको खेलमा सिपालु अहिरको मन्त्री बन्ने पालो आइहाल्छ। चार वर्षको अवधिमा चार वटै सत्ता समीकरणमा पटक–पटक मन्त्री बन्ने मौका पाउने उनी प्रदेशकै एक्ला सांसद हुन्। जसको सरकार बने पनि अहिर मन्त्री बनिहाल्छन् । ...

Go to News Site