RatoPati
पोखरा । पोखराको फोहोर फाल्ने ठाउँमा ग्रिनेट भेटिएको छ। पोखरा महानगरपालिका वडा नम्बर २१ निर्मलपोखरीस्थित फोहोर व्यवस्थापन गर्ने ठाउँमा शङ्कास्पद वस्तु फेला परेपछि नेपाली सेनाको टोली त्यसतर्फ लागेको छ। महानगरपालिकाको फोहोर बोक्ने गाडी ग १ ख
Go to News Site