Onlinekhabar
२१ जेठ, काठमाडौं । सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहको वडा सभापति प्रयागराज खनालले क्रियाशील सदस्यता अद्यावधिकमा असहयोग गरेको भन्दै नेपाली कांग्रेसले उनको जिम्मेवारी खोसिएको छ । कैलालीस्थित लम्कीचुहा वडा नम्बर १ का सभापति खनालले पार्टीको निर्णय कार्यान्वयन गर्न असहयोग गरेको भन्दै उनको जिम्मेवारी खोसिएको हो । वडा सभापति खनाल मुख्यमन्त्री शाहका प्रमुख स्वकीय समेत हुन् । […]
Go to News Site