प्रधानमन्त्रीले प्रचार गरेपछि डीडीसी उत्पादनको माग बढ्यो, मूल्य पनि बढाइयो | Collector
Onlinekhabar
प्रधानमन्त्रीले प्रचार गरेपछि डीडीसी उत्पादनको माग बढ्यो, मूल्य पनि बढाइयो
प्रधानमन्त्री बालेनले केहीदिनअघि फेसबुकमार्फत डीडीसीका उत्पादनको प्रचार गरेका थिए । त्यसपछि यसप्रति आकर्षण बढेर माग पनि बढेको डीडीसीका महाप्रबन्धक डा. शरणकुमार पाण्डेको दाबी छ ।