‘किसानलाई आर्थिक सुरक्षाको दायरामा ल्याउन जरुरी’ | Collector
Gorkhapatra
‘किसानलाई आर्थिक सुरक्षाको दायरामा ल्याउन जरुरी’
शंकर केसी सल्यान, जेठ २१ गते । कृषि तथा पशुपन्छी क्षेत्रमा बढ्दो जोखिमबीच कृषकलाई आर्थिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यले सल्यानमा बिमा सचेतना अभियान सञ्चालन गरिएको छ ।जिल्लाको...