नेपाल समूह विजेता बन्दै एसियन गेम्समा छनोट | Collector
Gorkhapatra
नेपाल समूह विजेता बन्दै एसियन गेम्समा छनोट
काठमाडौँ, जेठ २१ गते । नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेट प्रतियोगितामा छनोट भएको छ ।समूह ‘ए’ अन्तर्गत सिङ्गापुरको राष्ट्रिय क्रिकेट स्टेडियममा बिहीबार भएको खेलमा ने...