Collector
गोरुमाथि निर्दयी व्यवहार गरेको आरोपमा एक जना पक्राउ | Collector
गोरुमाथि निर्दयी व्यवहार गरेको आरोपमा एक जना पक्राउ
Lokantar

गोरुमाथि निर्दयी व्यवहार गरेको आरोपमा एक जना पक्राउ

गोरुमाथि निर्दयी व्यवहार गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार गौमुखी गाउँपालिका–१ बस्ने ३६ वर्षीय जालिराम थापा मगरले आफ्नै खेतबारीमा गोरु जोतिरहेका बेला गोरु हिँड्न नसकी खेतमै बसेपछि कुटपिट तथा दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । विगत ४/५ दिनदेखि फेसबुक र टिकटकलगायत सामाजिक सञ्जालमा प्रसारित भिडियोमा थापा मगरले गोरुको नाक र मुख माटोमा गाड्दै कुटपिट गरेको देखिएको थियो । उक्त घटनालाई पशुपक्षीप्रति निर्दयी...

Go to News Site