Collector
नेपालले मलेसियालाई विशाल अन्तरले हरायो, समूह विजेता बन्दै सेमिफाइनलमा | Collector
नेपालले मलेसियालाई विशाल अन्तरले हरायो, समूह विजेता बन्दै सेमिफाइनलमा
Lokantar

नेपालले मलेसियालाई विशाल अन्तरले हरायो, समूह विजेता बन्दै सेमिफाइनलमा

सिंगापुरमा जारी एसियाली खेलकुदको छनोट क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । नेपालले बिहीबार खेलिएको खेलमा मलेसियालाई एक सय ६७ रनले हरायो । जितसँगै नेपाल चार अंकसहित समूह ‘ए’को विजेताका रूपमा प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । यसअघि, नेपालले आफ्नो पहिलो खेलमा चीनलाई दुई सय २१ रनले हराएको थियो । मलेसिया पनि दुई अंकसहित समूह उप–विजेताका रूपमा सेमिफाइनलमा पुग्यो । लगातार दुई हारसँगै चीन भने यसअघि नै उपाधि होडबाट बाहिरिएको छ । नेपाल र मलेसिया स...

Go to News Site