कोशी प्रदेशस्तरीय खुल्ला ब्याटमिन्टन प्रतियोगिता सुरु | Collector
Gorkhapatra
कोशी प्रदेशस्तरीय खुल्ला ब्याटमिन्टन प्रतियोगिता सुरु
साहारा लिम्बूफुङलिङ, जेठ २१ गते । ताप्लेजुङको थेचम्बुमा तेस्रो पाथीभरा याङवरक कोशी प्रदेशस्तरीय खुल्ला ब्याटमिन्टन प्रतियोगिता सुरु भएको छ । पाथीभरा याङवरक गाउँपालिकाको केन्द्र थेच...