Onlinekhabar
२१ जेठ, काठमाडौं । लियोनल मेस्सी र लामिन यमाल लगायत फुटबलका केही स्टार खेलाडीहरूको चोटले विश्वकप अघि चिन्ता बढाएको छ । यी खेलाडीलाई संयुक्त राज्य अमेरिका, क्यानडा र मेक्सिकोमा हुने प्रतियोगिताका लागि आ–आफ्नो राष्ट्रिय टोलीमा समावेश गरिएको छ । तर, उनीहरु पूर्ण फिट छन् या छैनन् भन्ने यकिन भएको छैन । अर्जेन्टिनाका खेलाडी मेस्सीले गत […]
Go to News Site