RatoPati
चितवन । 'समुदाय-प्रहरी साझेदारी कार्यक्रम' अन्तर्गत शान्ति–सुरक्षा कायम गर्न उल्लेखनीय योगदान पुर्याएको भन्दै भरतपुर महानगरपालिका–१०, चितवन निवासी पत्रकार संकल्प सापकोटा सम्मानित भएका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले बिहीबार प्रशंसा–पत्रसहित सम्मान गरेको हो। जिल्ला प्रहरी कार्यालय चितवनका
Go to News Site