गर्मीका कारण गौशाला नगरपालिकाका सबै विद्यालय पाँच दिन बन्द | Collector
Gorkhapatra
गर्मीका कारण गौशाला नगरपालिकाका सबै विद्यालय पाँच दिन बन्द
रवीन्द्र उप्रेतीबर्दीबास, जेठ २१ गते । अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेपछि महोत्तरीको गौशाला नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित सबै विद्यालयक...