पर्यटकीय राजधानी पोखराको फेवाताल बीच भागमा अवस्थित तालवाराही मन्दिरमा दर्शन गर्न डुङ्गा सयर गरेर जाँदै भक्तजन । तस्बिरः हरिप्रसाद बाँस्तोला/रासस