Lokantar
उपचारका नाममा कैदीलाई प्रहरीले गेष्टहाउस पुर्याएर एक युवतीसँग भेटाइ मासु र बियर खुवाएको घटना बाहिरिएको छ । ठगी अपराधमा केन्द्रीय कारागार सुन्धारामा जेल जीवन बिताइरहेका अनुप भण्डारी नामका कैदीलाई प्रहरीले अस्पतालको बहानामा गेष्टहाउस पुर्याएको घटना बाहिरिएको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालयले यो घटनाको छानबिन समिति बनाएको थियो । छानबिन समितिले प्रतिवेदन बुझाउँदै घटनामा संलग्न दुई प्रहरी कर्मचारीलाई बर्खास्त गर्न सिफारिस गरिएको छ। घटना, यही जेठ १ गतेको हो । कारागार प्रशासनको पत्रका आधारमा नेपाल...
Go to News Site