Onlinekhabar
२१ जेठ, काठमाडौं । भारत भ्रमणमा रहेकी भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रीगेज र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । पाँच दिने भारत भ्रमणमा रहेकी रोड्रीगेज र मोदीको बिहीबार नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले दुई नेताबीच व्यापक कुराकानी भएको प्रतिक्रिया दिएका छन् । ‘दुवै नेताले […]
Go to News Site