Setopati
#फिनटेक_शृंखला_ १२ व्यक्ति–व्यक्तिबीच हुने कर्जा लेनदेनमा समन्वय गर्दै आएको यो डिजिटल प्लेटफर्मले पछिल्लो एक दशकमा ३ खर्ब नेपाली रूपैयाँ (१९ हजार करोड भारतीय रूपैयाँ) भन्दा बढी रकमको ऋण लेनदेन गराइसकेको छ। यसले वार्षिक करिब ६० अर्ब भारूको ऋण सहजीकरण गर्छ।
Go to News Site