Collector
तीन दिनसम्म तराईमा तातो हावाको लहर र अत्यधिक गर्मीको जोखिम | Collector
तीन दिनसम्म तराईमा तातो हावाको लहर र अत्यधिक गर्मीको जोखिम
Lokantar

तीन दिनसम्म तराईमा तातो हावाको लहर र अत्यधिक गर्मीको जोखिम

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी तीन दिन तराईका विभिन्न जिल्लामा तातो हावाको लहर (हिटवेभ) तथा अत्यधिक गर्मीको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले बिहीबार जारी गरेको सूचनाअनुसार जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानका आधारमा मधेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा मध्यम तातो हावाको लहर चल्न सक्ने सम्भावना छ । यस्तै कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानमा पनि तातो दिन (हट डे) को अवस्था रहने जनाइएको छ । सूचनाम...

Go to News Site