पुराना उजुरी चाँडो नटुंग्याए म्यानपावर व्यवसायीलाई कारबाही गर्ने वैदेशिक रोजगार विभागको चेतावनी | Collector
Onlinekhabar
पुराना उजुरी चाँडो नटुंग्याए म्यानपावर व्यवसायीलाई कारबाही गर्ने वैदेशिक रोजगार विभागको चेतावनी
उजुरी फर्छ्योट नगर्ने तथा अटेर गर्ने संस्थाविरुद्ध वैदेशिक रोजगार ऐन २०६४ को दफा ३६ र दफा ५७ बमोजिम कानुनी कारबाही अगाडि बढाइने चेतावनी विभागले दिएको छ ।