Lokantar
अध्यागमन विभागले पर्यटक भिसाको उद्देश्यविपरीत व्यावसायिक गतिविधिमा संलग्न रहेको आरोपमा दुई चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । विभागले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार नियन्त्रणमा लिइएका दुवै जना पुरुष हुन् । उनीहरू पर्यटक भिसामा नेपालमा बसोबास गर्दै विभिन्न व्यावसायिक गतिविधिमा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको विभागले जनाएको छ । प्राप्त उजुरी र प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरूले सामाजिक सञ्जाल टिकटकमार्फत प्रचारप्रसार गर्दै सम्पर्कमा आएका ग्राहकलाई विभिन्न खाद्य सामग्री बिक्री वितरण गर्ने गरेको पाइएको छ ।&nb...
Go to News Site