‘दुर्गा प्रसाईं र राप्रपाकै असन्तुष्टलाई समेटेर नयाँ पार्टी बनाउँछु’ | Collector
Onlinekhabar
‘दुर्गा प्रसाईं र राप्रपाकै असन्तुष्टलाई समेटेर नयाँ पार्टी बनाउँछु’
यो पार्टीमा महाधिवेशन गर्ने इच्छा कसैको छैन, अब यहाँ बसिरहेर खाली समय बर्बाद गर्ने होइन। एउटा नयाँ जोस र जाँगरका साथ बाहिर निस्किनुपर्छ, नयाँ प्रयास गर्नुपर्छ भनेर निस्किएका हौँ।