Collector
एक चर्चित गायिकालाई हैरानी दिएको आरोपमा युवक पक्राउ | Collector
एक चर्चित गायिकालाई हैरानी दिएको आरोपमा युवक पक्राउ
Onlinekhabar

एक चर्चित गायिकालाई हैरानी दिएको आरोपमा युवक पक्राउ

२१ जेठ, काठमाडौं । एक चर्चित गायिकालाई लामो समयदेखि विभिन्न माध्यमबाट अनावश्यक दु:ख र हैरानी दिएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीकाअनुसार २२ वर्षीय अजय यादवलाई जिल्ला प्रहरी कार्यालय पर्साको समन्वयमा वीरगञ्जबाट पक्राउ गरिएको हो । बारा जिल्लाको देवताल गाउँपालिका–२ स्थायी घर भएका यादवविरुद्ध उक्त गायिकाले काठमाडौंमा निवेदन दर्ता गराएकी थिइन् । […]

Go to News Site