Collector
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्री खनालको चासो, मन्त्रीले बुझे दराजको साँचो | Collector
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्री खनालको चासो, मन्त्रीले बुझे दराजको साँचो
Lokantar

ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्री खनालको चासो, मन्त्रीले बुझे दराजको साँचो

परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी) को प्रतिवेदनप्रति चासो देखाएका छन् । ईपीजीका नेपाली टोलीका पूर्वसंयोजक तथा पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापासहितका सदस्यहरूले आज मन्त्री खनाल भेटेका थिए । सो क्रममा खनालले प्रतिवेदनप्रति चासो देखाएपछि थापाले मन्त्रालयमै प्रतिवेदन राखिएको दराजको साँचो हस्तान्तरण गरे। मन्त्री खनालले प्रतिवेदन अध्ययन गर्ने इच्छा व्यक्त गरेपछि साँचो हस्तान्तरण गरिएको ईपीजीका एक सदस्यले बताए । २०७२ सालमा नेपाल र भारतका प्रधानमन्त्रीहरूको सहमतिमा ...

Go to News Site