Collector
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे | Collector
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
RatoPati

करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे

काठमाडौँ । प्रहरीले सचिव कृष्णहरि पुष्करलाई पक्राउ गरेको छ । बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आदेशमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले सचिव पुष्करलाई पक्राउ गरेको श्रोतले जनाएको छ ।

Go to News Site