काठमाडौँ, जेठ २२ गते । मुस्ताङको स्याङ गाउँमा बस्ने सुकबहादुर थकालीका लागि त्यो भाले घोडा केवल एउटा पशु थिएन । त्यो परिवारको आयआर्जनको आधार, दैनिक जीवनको सहयात्री र घरको सदस्यसरह थ...