यस वर्षको विश्व वातावरण दिवसले विकासलाई जलवायु परिवर्तनमैत्री बनाउने उद्घोष गरेको छ ।जथाभाबी पूर्वाधारको विकास हुँदा बाढीपहिरोमा बग्ने, भत्कने क्रमसँगै दिगो विकास लक्ष्य प्राप्तिमै...